पिएसजी आर्सेनलका स्टार स्ट्राइकर पिएरे–एमरिक अउबमेयाङलाई साइन गर्न इच्छुक रहेको खबर छ।
वर्तमानमा विश्वका सर्वश्रेष्ठ आक्रमणकारीहरू मध्ये एक ३० वर्षीयले यस सिजन अहिलेसम्म गनर्सका लागि धेरै राम्रो प्रदर्शन गरेका छन, सबै प्रतियोगिताहरूमा २६ खेलमा १६ गोल गर्दै उनले आफ्नो टिमलाई मदत गरेका छन् ।
‘PSG is working on signing Aubameyang in the event of Cavani’s departure!’ [@footmercato]
— jai official (@iamjibrilsaid) January 25, 2020
अउबमेयाङलाई साइन गर्न बार्सिलोनाले चासो देखाउंदै आएको थियो तर खबर छ कि पिएसजीले पनि उनलाई साइन गर्न प्रयास गर्ने छ।
उनको मूल्य हाल €७० मिलियन रहेको छ, उनि आर्सनलको लागि एक महत्त्वपूर्ण भाग बनेका छन्।
Info FM : le PSG travaille la piste Aubameyang en cas de départ de Cavani !https://t.co/9JbTrE0Bib
— Foot Mercato (@footmercato) January 24, 2020
९१ खेलमा ५७ गोल गर्दै उनले आफ्नो प्रतिभा देखाउंदै आएका छन् र ३० वर्षमा पनि उनलाई धेरै क्लबले साइन गर्न प्रयास गर्दै छ।
उनलाई साइन गर्न पिएसजीले बार्सिलोना संग प्रतिस्पर्धा गर्न पर्ने हुने छ।