आर्सनलको कठिन जित, लेस्टर र वुल्भसको बराबरी

इङलिस प्रेमिएर लिग अन्तर्गत आज आइतबार भएको खेलमा आर्सनलले न्युकास्ट्ल युनाइटेडमाथी जित निकाले छ ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा आर्सनललाई औबामेयाङको ५८ औ मिनेट गोलले जित दिलाएको हो ।

त्यसै गरि उता किङ पावर स्टेडियममा लेस्टर सिटीले वुल्भससंग ०-० को बराबरी खेलेको छ ।

अन्तिम खेल ओल्ड त्राफोडमा हुने म्यान्चेस्टर युनाइटेड र चेल्सी बिच ९:१५ मा सुरु हुनेछ ।