बरुसिया डोर्टमन्डका स्टार स्ट्राइकर आर्लिङ हालान्ड साइन गर्ने मुख्य दाबेदारको रुपमा रियल म्याड्रिड अगाडी आएको छ।
एएसका अनुसार रियाल हालान्डको हस्ताक्षर पाउने क्लब हुने छन् यदि यस गर्मीमा रियलले उनलाई भित्राउन चाहे।
डार्टमन्डका प्रमुख कार्यकारी हंस-जोआकिम वाट्स्के फ्लोरेन्टिनो पेरेजसँग नजिक छन् र हालान्डका एजेन्ट मिनो राइओला उनलाई रियलमा सार्न आतुर छन्।
यो पनि विश्वास गरिएको छ कि रियल सोसिआदादमा लोनमा रहेका नर्वेका मार्टिन ओडेगार्डले आफ्नो राष्ट्रिय टोलिका टिम मेटलाई रियलमा जान आग्रह गर्दै छन्।