आरसिबिले फिलिपको स्थानमा एलेनलाई भित्राए

एजेन्सी, रोयल च्यालेन्जर बेङ्लोर(आरसिबि)ले २०२१ सिजनका लागि जोस फिल्लिपको स्थानमा फिन एलेनलाई भित्राएको छ।

आरसिबिले न्यु जिल्यान्डको विकेटकिपर-ब्यट्स्म्यान अनुबन्धित गरेका हुन। फिल्लिपले ब्याक्तीगत कारण देखाउदै यो सिजनको आइपीएल नखेल्ने निर्णय गरेका थिए।

एलेनलाई अक्सनमा कुनै पनि टिमले खरिद गरेको थिएन। उन्ले आफ्नो मूल्य २० लाख आइसी रहेक थियो। फिलिपलाई भने आरसीबिले खरिदेका थिए। फिल्लिप जस्तै एलेनले सुरुवाती ब्याटिङ गर्न सक्ष्यम छन।

एलेन आरसिबिमा हेसन र काइल जेमिसनसंग जोडिने छन। जेमिसनलाई १५ करोड आइसीमा खरिद गरेका छन।

यो सिजनको आइपिएल अप्रिलको ९ तारिक देखि सुरु हुदैछ। आरसिबिले आफ्नो खेलहरु चेन्नाइ, मुम्बई, अम्दबाद र कल्कट्टामा खेल्ने छन।