आरबी लाइपजिगका स्टार डिफेन्डरमा रियलको नजर

रियल म्याड्रिडले आरबी लाइपजिगका डिफेन्डर डायोट उपामेकानोमा आफ्नो चासो राखेको खबर छ।

आरबी लाइपजिगका डिफेन्डर डायोट उपामेकानोको यो सिजन उत्कृष्ट प्रदर्शन रहेको छ आर्सनल जस्तो क्लब उनलाई साइन गर्न चाहन्छ।

हाल खबर अनुसार, जिनेदिन जिदान पनि उनलाई रियल भित्राउन चाहन्छन् र उनले रियल म्याड्रिड प्रमुखहरू संग कुरा गरेका छन्।

रियलले उनलाई नाचोको विकल्पको रुपमा साइन गर्ने खबर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ