आइतबार बुन्डेसलिगामा आरबी लाइपजिग र हरथा बर्लिन् बिचको खेलमा आरबी लाइपजिगका मिडफिल्डर मार्सेल सबिट्जरले ३५ यार्डबाट निकै अविश्वसनीय गोल गरे।
Aquí el gol de Marcel Sabitzer 🤩 pic.twitter.com/F7WIeMyqvO
— Jorge Ventosilla (@kokeJVL) February 21, 2021
खेलको २७औ मिनेटमा लाइपजिगलाई अग्रता दिलाउने क्रममा उनले निकै उत्कृष्ट गोल गरे। डि-बक्स भन्दा धेरै बाहिर उनले मार्सेल सबिट्जरले पास पाए पछि उनले पोस्टमा निकै शक्तिशाली सट प्रहार गरे जसलाई रोक्न बर्लिनका गोलकिपर रुने जारस्टेनलाई असम्भव रह्यो।
Marcel Sabitzer starts things off in stunning style, as Leipzig get the job done in Berlin 👏
Highlights from #BSCRBL ⭐📽️ pic.twitter.com/VOTH3hYM9N
— Bundesliga English (@Bundesliga_EN) February 21, 2021
उनको सो गोलको भिडियो हाल भाइरल हुँदै छ र उनको धेरै प्रशंसा हुँदै छ। आरबी लाइपजिगका मिडफिल्डर मार्सेल सबिट्जरले धेरै पटक लामो दुरीबाटउत्कृष्ट गोल गरेका छन्।
उक्त खेल लाइपजिगले ३-०ले जितेको थियो। हाल खेलमा मिडफिल्डर मार्सेल सबिट्जरले ३५ यार्डबाट गरेको अविश्वसनीय गोलको धेरै चर्चा हुँदै छ।