आमाले छोरालाई नट्मेग हाने पछि छोराले यसरी लिए बद्ला

छोराले घरमा फुटबल खेल्दै गर्दा आमा आफ्नो काम गर्दै गर्दा फुटबल आफ्नो बाटो आएपछि छोरालाई नट्मेग हान्न पुग्छ ।

त्यसपछि छोराले फेरि एक्लै बल खेल्ने क्रममा झ्यालको सिसा फुटाउन पुग्छ ।

भिडियो हेर्नुहोस: