आफ्नो शेयरको मूल्य बढौन युभेन्टसले पेप गार्डियोलाको नाम प्रयोग गरेको आरोप

LONDON, ENGLAND - FEBRUARY 25: Pep Guardiola the head coach / manager of Manchester City during the Carabao Cup Final between Arsenal and Manchester City at Wembley Stadium on February 25, 2018 in London, England. (Photo by Catherine Ivill/Getty Images)

केहि दिन अगि पेप गार्डियोला युभेन्टसले जाने हल्लाहरु भएको थियो, चार वर्षको समझौतामा पेप युभेन्टसमा जाने भनेर इटालियन रिपोर्टरहरुले खबर गरेका थिए।

गुइल्म बाल्गको अनुसार उक्त खबर युभेन्तसले फैलाको फैलाको हुन सक्ने भनेका छन्।

“ईमानदारीपूर्वक भन्दा, म यो कुरा पत्ता लगाउन पाए धेरै खुसि हुनेछ, कि पेप युभेन्टस जाने बारे कुरा कहाँ बाट सुरु भयो”- स्पेनिश पत्रकारले भने।


“उक्त हल्ला सबै कुरा घोषणा गरिएको थोयो, उनि क्लबमा कैले आउने, उनको प्रस्तुतीकरण कहिले हुने। चार वर्षको समझौता हुने”

“उक्त हल्ला धेरै नै विस्तृत थियो र मेरो विचारमा येस्को पछाडी क्लबकै हात रहेको छ ”

“कारण जे भए पनि, त्यो हल्ला पछि क्लबको शेयरको मूल्य ५ प्रतिशतले बढेको छ, सायद क्लबको योजना येही थियो कि”