
एलेटिको म्याड्रिडका राइट ब्याक किरियन ट्रिपिएर फुटबलमा डिसेम्बर देखि १० हप्ताको प्रतिबन्धित भएका थिए। उनले आफ्नो ट्रान्सफर गन्तव्यबारे साथीहरुलाई जानकारी दिएर बाजी राख्न लगाएका खुलेको थियो । उनले १० हप्ताको प्रतिबन्ध र £७०,०००को जरिमानाको सजाय पाएका थिए। यद्यपि, उनि माथिको प्रतिबन्ध निवेदन पछि हतिएको छ।
“Lump on if you want.”
The WhatsApp messages that led to Kieran Trippier’s 10-week ban from football, according to a report published by the FA. pic.twitter.com/3OGUibpdgU
— ESPN FC (@ESPNFC) January 5, 2021
टोटनह्यामबाट एलेटिको जान क्रममा उनले ह्वाट्सएपबाट आफ्नो साथीहरुलाई आफ्नो ट्रान्सफर गन्तव्यबारे साथीहरुलाई जानकारी दिने गरेको खुलेको छ उनले सो जानकारी आफ्नो साथीहरुलाई बाजी राख्न वेबसाइट प्रयोग गर्न प्रदान गरेका थिए जुन प्रतिबन्धित छ। हाल उनले आफ्नो साथीहरुलाई ह्वाट्सएपमा आफ्नो ट्रान्सफर गन्तव्यबारे जानकारी दिएको ट्रान्सक्रिप्ट लिक भएको छ।
कुनै पनि खेलाडी आफ्नो क्लबको गोप्य जानकारी आफ्नो परिवार र साथीहरुलाई दिन अनुमति छैन। किरियन ट्रिपिएर २०१९मा स्पर्सबाट एलेटिको म्याड्रिड गएका थिए र सो बारे उनले आफ्नो साथीहरुलाई जानकारी दिएका थिए जुन अनलाइन जुवामा प्रयोग गरिएको थियो।