युभेन्टसका सुपरस्टार रोनाल्डोले आफ्नो क्यारियरमा सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडीको नामका छन्। कोच म्याग संग कुरा गर्दै उनले आफुले सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडी एस्ली कोल रहेको बताए।
रियल आउन अगाडी म्यान्चेस्टर युनाइटेड र पोर्तुगल राष्ट्रिय टोलीसंग खेल्ने क्रममा उनले पुर्व चेल्सी र आर्सनल लेफ्ट ब्याक बिरुद्ध धेरै खेलेका छन्।
“The toughest defender I’ve faced? Ashley Cole. He didn’t give you a second to breathe. He was a tough, quick player.”
– Cristiano Ronaldo pic.twitter.com/ZdlT6EMQfc
— FutbolBible (@FutbolBible) October 16, 2020
कोच म्यागसँग कुरा गर्दै पोर्तुगलका सुपर स्टारले पुर्व आर्सेनल र चेल्सी डिफेन्डरको प्रशंसा गरेका छन्।
“धेरै वर्षौंको दौडान मैले एस्ली कोलबिरुद्ध धेरै खेलेको छु ,” रोनाल्डो भने। “उनलेतपाईंलाई सास फेर्न एक सेकेन्ड पनि दिदैन।
CR7 interview “Ashley Cole was the toughest defender I’ve faced”
Ashley Cole’s pocketed world class players Ronaldo/Messi/Robben numerous times.
Key part of the invincibles & Chelsea’s 2012 UCL miracle run.
EASILY the Best LB of his generation! 🤝 🔵 pic.twitter.com/UQ1rl0GQ96
— GeeCFC (@geecfc) October 13, 2020
“उहाँ यति कठोर खेलाडी थिए जब उहाँ आफ्नो बेस्टमा थिए, द्रुत र कडासँग ट्याकल गर्ने खेलाडी। उनि संग कहिल्यै सजिलो खेल हुदैन थियो।”
रोनाल्डो र कोलले प्रीमियर लिगमा र अन्तर्राष्ट्रिय ड्यूटीमा धेरै पटक एक अर्का बिरुद्ध खेलेका छन्।