च्याम्पियन्स लिगको आउँदो खेलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्ने छ र क्लबमा कोच क्लोपका अनुसार लिभरपुलको आक्रमणले रियल म्याड्रिडको डिफेन्सलाई गाह्रो बनाउने छ।
Salah ➕ Mane ➕ Firmino ➕ Jota
Jurgen Klopp said he has considered starting all four players 🆚 Real Madrid 👀 pic.twitter.com/3KUSXnNpWW
— Goal India (@Goal_India) April 6, 2021
“Everybody says Real Madrid is favourite? Great. They have no problem with the role, and we have no problem with the role of challenger!”#LFC #UCL
— Neil Jones (@neiljonesgoal) April 5, 2021
लिभरपुललाई रियल सँग २०१८को फाइनलको हारको बदला लिने मौका रहेको छ तर आफूमा रियल वा रामोस प्रति सो भावना नरहेको क्लोपले बताए।
यसको सट्टामा उनी विश्वास गर्छन् कि उनको टोलीको आक्रमण गर्ने मानसिकताको कारण रियल डराउनेछ र २०१८मा सलहा चोट ग्रसित हुनु अगाडी पनि सो कुरा भएको र अब, लिभरपुलले फेरि पनि यो गर्न चाहेको उनले दाबी गरे।
🗣”Our team is built for these type of games.”
Liverpool boss Jurgen Klopp on if his side will be on the front foot against Real Madrid in the Champions League pic.twitter.com/Plf6ETdGEY
— Football Daily (@footballdaily) April 5, 2021
“यो सत्य हो, मो सँग हामी वास्तवमै राम्रो थियौँ, र उनी घाइते भएपछि हामी त्यति राम्रो थिएनौँ, रियल आए र प्रभुत्व जमाए,” क्लोपले भने।
“तर वास्तवमा हाम्रो टोली यस किसिमका खेलहरूका लागि निर्मित छ। हामी एक फुटबल खेल पक्ष सामना गर्दछौँ जुन सामान्यतया फुटबलको लागि धेरै उपयोगी छ, र हाम्रो प्रकारको डिफेन्सको लागि पनि।
“यो पटक हामी उचित रूपमा खेल्न चाहन्छौँ।”