एजेन्सी, रियल म्याड्रिडको पुर्व डिफेन्डर पेपे फेरि एक पल्ट विवादमा तानिएको छ। सोमबार राती भएको खेलमा फरेन्सविरुद्ध जित निकाले पछि आफ्नै टिम मेटसंग रिसाए।
😡 Ça a chauffé entre Pepe et Loum à la fin de Farense-Porto !
🤦♂️ Les deux hommes sont pourtant coéquipiers…#SCFFCP pic.twitter.com/3TsszIG1vL
— RMC Sport (@RMCsport) January 25, 2021
पोर्टोको कप्तानसमेत रहेको पेपे पोर्टोको मिडफिल्डर लुम एन्दिएलाई हात हाल्न पुगे।
स्थिति नियन्त्रण गर्न टिम मेटहरुले पेपेलाइ रोक्न परेको थियो। यी ३७ बर्षिय भेटत्रान डेफेन्डर एन्दिएको व्यवहार प्रती रिसाएको बुझिन्छ।
पोर्टोको यो संघर्षपुर्ण जित पछि लिगमा दोस्रो स्थानमा रहेको छ। उनी शिर्ष स्थानमा रहेको स्पोर्टिङ लिस्बोनसंगको अंक दुरि १ मा झारेको छ।