आज FA CUP को सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेड र तोत्तेन्ह्याम भिड्दै – कति बजे?

आज FA CUP को पहिलो सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेड र तोत्तेन्ह्याम भिड्दै छन । वेम्ब्लेमा हुने यो खेल राती नेपाली समय अनुसार ठ्याक्कै १०:०० बजे हुने छ ।

वेम्ब्लेमा तोत्तेन्ह्यामले अहिले आफ्नो घरेलु खेलहरु खेल्दै आएको छ भने तोत्तेन्ह्याम लाई घरेलु मैदानको केही फाइदा भने पक्कै पनि हुने छ ।

त्यसै गरि अर्को सेमिफाइनल खेल भने आइतबार हुने छ जस्मा चेल्सी र साउथह्याम्प्तन खेल्ने छ ।