आज हुने ला लिगाको खेलहरु नेपाली समयमा

आज सनिबार ला लिगामा केहि महत्व खेलहरु हुन गइरहेको छ । आज बार्सेलोनाले तेस्रो स्थानमा रहेको भ्यालेन्सिया संग आफ्नो घरेलु मैदान क्याप नाउ मा खेल्दै छ भने सेविल्लाले भिल्लारिय्ल संग खेल्दै छ ।
आज ला लिगामा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:
Sevilla 16 : 45 Villarreal
Barcelona 20 : 00 Valencia
Las Palmas 22 : 15 Real Sociedad
Leganés 22 : 15 Celta de Vigo
Athletic Club 00 : 30 Deportivo La Coruña