आज ला लिगा मा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

ला लिगा अन्तर्गत आज ५ वटा खेल हुने छ । पहिलो स्थानमा रहेको बार्सिलोना र रियल बेटिस खेल्ने छन भने चौथो स्थानको सेभिल्ला र तेस्रो स्थानमा रहेको इस्पान्योल खेल्ने छ । त्यसै गरि खराव प्रदर्सन गर्दै आएको रियल म्याड्रिड सेल्टा डे भिगो संग खेल्ने छ ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Deportivo Alavés 16 : 45 Huesca

Barcelona 21 : 00 Real Betis

Rayo Vallecano 23 : 15 Villarreal

Sevilla 23 : 15 Espanyol

Celta de Vigo 01 : 30 Real Madrid