आज ला लिगा मा हुने सबै खेलहरु नेपाली समयमा हेनुहोस

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिवार केही रोमाञ्चक खेलहरु हुदै छ । पहिलो खेल रियल म्याड्रिडले इबारको घरेलुु मैदानमा खेल्ने छ । त्यसै गरि भ्यालेन्सिया र रायो भालेकानो भिड्नेछन् ।

लिगको पहिलो स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको अट्लेटिको म्याड्रिड पनि खेल्ने छन ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Eibar 17 : 45 Real Madrid

Valencia 21 : 00 Rayo Vallecano

Huesca 23 : 15 Levante

Atlético Madrid 01 : 30 Barcelona