आज ला लिगा मा हुने खेल हरु नेपाली समयमा

सिजन को अन्तिम अन्तिम तिर आइए पुग्दा आज ला लिगा मा रियल र लेगानेस भिड्दै छन ।

स्पेनिस ला लिगा मा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नू होस:

Espanyol 16 : 45 Las Palmas

Real Sociedad 20 : 00 Athletic Club

Real Madrid 22 : 15 Leganés

Villarreal 00 : 30 Celta de Vigo