आज ला लिगा मा हुने खेलहरु नेपाली समयमा

ला लिगा मा आज हुने केही खेलहरु मा बार्सेलोनाले लेगानेस संग खेल्दै छन । च्याम्पियनस लिगमा रोमालाई ४ गोल गरेको बार्सेलोना, ला लिगाको सिर्स स्थानमा रहेको छ र दोस्रो स्थानमा रहेको टोलि भन्दा ९ पोइन्टले अगाडी रहेको छ र अब केही खेल मात्र जिते लिगको बिजेता हुने छ ।
त्येसै गरि सेविल्ला, जो च्याम्पियनस लिगमा बायेन म्युनिक संग हार बेहोर्नु परेको थियो, आज सेल्टा विगो संग खेल्दै छ ।
आज हुने सबै ला लिगाको खेलहरु नेपाली समयमा हेर्नू होस:
Deportivo Alavés 16 : 45 Getafe
Celta de Vigo 20 : 00 Sevilla
Real Betis 22 : 15 Eibar
Barcelona 00 : 30 Leganés