आज ला लिगा मा हुने खेलहरु नेपाली समयमा हेर्नुस्

इस्पेनिस ला लिगा मा आज केही खेलहरु हुन गइरहेको छ । गिरोना र इबार को पौने ५ बजे नेपाली समयमा खेल हुने छ भने अथ्लेतिक क्लब र रिय्ल बेतिस को खेल भने राती नेपाली समय अनुसार ८ बजे हुने छ।

त्यस्तै, सेल्ता भिगो र डिपोर्तिभो को खेल भने सव १० बजे हुने छ र आज हुने अन्तिम खेल भिल्लारिय्ल र भ्यालेन्सिया को राती साडे १२ बजे हुने छ ।

Girona 16 : 45 Eibar
Athletic Club 20 : 00 Real Betis
Celta de Vigo 22 : 15 Deportivo La Coruña
Villarreal 00 : 30 Valencia