आज ला लिगामा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुस्

गत सिजन को बिजेता बार्सिलोनाले आज भलाडोलिडसँग राती खेल्दै छन्। त्यसै गरि डिएगो कोस्टा र एन्टोनी ग्रिजम्यानको एटलेटिको म्याड्रिडले भ्यालेकानोसँग मध्यारातमा खेल्ने छ।

सिजनको पहिलो खेलमा बार्सेलोनाले डिपोर्तिभो आलेभेसलाई ३-० को जित हात पार्न सफल भएको थियो भने एटलेटिको म्याड्रिडले भ्यालेन्सिया संग १-१ को बराबरी खेलेको थियो ।

आज हुने ला लिगा को सबै खेलहरु नेपाली समयमा:

Deportivo Alavés 22 : 00 Real Betis
Atlético Madrid 00 : 00 Rayo Vallecano
Real Valladolid 02 : 00 Barcelona