आज ला लिगामा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

ला लिगा अन्तर्गत आज सनिवार जम्मा ४ खेल हुदै छ । लेगानेस ले हुएस्का संग खेल्ने छ भने भ्यालेन्सियाले रियल भालादोलिड को सामना गर्ने छ ।

त्यसै गरि जिरोना र आलाभेस भिड्ने छ भने अन्तिम खेल भिल्लारियल र गेताफे बीच हुने छ ।

आज हुने सबै खेल नेपाली समयमा हेर्नुहोस:

Leganés 17 : 45 Huesca

Valencia 21 : 00 Real Valladolid

Girona 23 : 15 Deportivo Alavés

Villarreal 01 : 30 Getafe