आज ला लिगामा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

आज सनिवार ला लिगा मा केही खेल हरु हुन गइरहेको छ जस्मा पहिलो खेल गिरोना र रायो भालेकानो को हुने छ । त्यसै गरि अर्को खेल अथ्लेटिक क्लब र भ्यालेन्सियाको हुँदै छ, सेल्टा भिगो र इबार अनि लेभान्टे र लेगानेस भिद्डै । त्यसै गरि मध्ये रातमा अट्लेटिको म्याड्रड र रियल सोसिदाद खेल्दै छन ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Girona 16 : 45 PM Rayo Vallecano

Athletic Club 20 : 00 PM Valencia

Celta de Vigo 22 : 15 PM Eibar

Levante 22 : 15 PM Leganés

Atlético Madrid 00 : 30 AM Real Sociedad