आज ला लिगामा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

आज सनिबार ला लिगामा ४ खेल हुदै छ जस्मा रियल म्याड्रिड को पनि खेल हुदै छ । रियल अन्तिम ३ खेलमा जित्न सकेको छैन, केही दिन अगाडि च्याम्पियनस लिगको खेलमा रसियन क्लब सिएसकेए मोस्को संगको खेलमा १-० ले पराजित भएको थियो ।

ला लिगामा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Girona 16 : 45 Eibar

Getafe 20 : 00 Levante

Deportivo Alavés 22 : 15 Real Madrid

Leganés 00 : 30 Rayo Vallecano