आज ला लिगामा हुने खेलहरु नेपाली समयमा हेर्नुहोस

ला लिगामा आज मात्र दुइटा खेल हुदै छ । रोनालडो बेचे पछि झनै उत्कृष्ट फ्ममा देखेका रियल म्याडृड आज लेगानेस संग आफ्नो घरेलुु मैदान स्यान्टिय्गो बर्नाबेउमा खेल्दै छ । रियल ला लिगा को सिर्स स्थानमा छ दोस्रो स्थानको बार्सिलोनाको पनि उति नै अन्क छ (६) तर गोल अन्तरको हिसाबले रियल अगाडि छ ।

त्यस्तै आज अर्को खेल सेल्टा दि भिगो र अत्लेतिको म्याडृड बीच रहेको छ । यी दुबै टोलि ला लिगा मा दुई खेलमा एक जित र अर्को बराबरि खेलेका छन् ।

आज हुने खेलहरु नेपाली समयमा:

Rayo Vallecano [PSTP] Athletic Club

Celta de Vigo 22 : 15 Atlético Madrid

Real Madrid 00 : 30 Leganés