आज ला लिगामा हुने खेलहरु नेपाली समयमा हेर्नुहोस

ला लिगामा आज सनिवार ४ खेलहरु हुँदै । अट्लेटिको म्याड्रिड र लेगानेस खेल्ने छन् भने रियल म्याड्रिड र रियल भालाडोलिड भिड्नेछन्, भ्यालेन्सिया र गिरोना खेल्दै छन भने अन्तिम खेल रायो भालेकानो र बार्सिलोना खेल्दै छन् ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Leganés 17 : 45 Atlético Madrid

Real Madrid 21 : 00 Real Valladolid

Valencia 23 : 15 Girona

Rayo Vallecano 01 : 30 Barcelona