स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार ४ खेल हुदै छ ।
पहिलो खेल इस्पान्यो र अट्लेटिक बिल्बाओ बिच हुनेछ । यो खेल साझ ५:४५ मा सुरु हुनेछ ।
दोस्रो खेल भ्यालेन्सिया र बार्सिलोना बीच रोमान्चक खेल हुनेछ । भ्यालेन्सियाको घरेलु मैदानमा हुने खेल राती ८:४५ मा सुरु हुनेछ ।
तेस्रो खेल डेपोर्टिभो आलाभेस र भिल्लारियल बीच हुनेछ । यो खेल राती ११:१५ मा सुरु हुनेछ ।
अन्तिम खेल सेभिल्ला र ग्रानडा बीच हुनेछ । खेल राती १:४५ मा सुरु हुनेछ ।