आज ला लिगामा रोमान्चक खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिवार जम्मा ४ खेल हुँदै छ ।

पहिलो खेल एल क्लासिको रहेको छ । रियलले आफ्नो घरेलु मैदानमा बार्सिलोना संग ७:४५ मा खेल्नेछ ।

त्यस्तै, ओसासुनाले अट्लेटिको बिल्बाओ बिरुद्ध खेल्ने छ । यो खेल १०:१५ सुरु हुनेछ ।

१०:१५ मै सेभिल्लाले इबारबिरुद्द खेल्नेछ ।

अन्तिम खेल एट्लेटिको म्याड्रीड र रियल बेटिस बिच हुने छ । यो खेल भने मध्याह्न १२:४५ मा रहेको छ ।