आज ला लिगामा रोमाञ्चक खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिवार ४ खेल हुँदै छ ।

पहिलो खेल लेभन्टे र इल्चे बिच हुनेछ, यो खेल साझ ६:४५ मा सुरु हुनेछ ।

दोस्रो खेल भिल्लारियल र रियल म्याड्रीड बिच हुनेछ । यो खेल राती ठिक ९ बजे सुरु हुनेछ ।

त्यस्तै, तेस्रो खेल सेभिल्ला र सेल्टा भिगो बिच हुनेछ, यो खेल राती ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल भने एट्लेटिको म्याड्रीड र बार्सिलोना बिच हुनेछ । यो खेक राती १:४५ मा सुरु हुनेछ ।