आज ला लिगामा यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार ४ खेल हुनेछ ।

पहिलो खेल डेपोर्टिभो आलाभेस र रियल म्याड्रीड बीच हुनेछ । खेल साझ ५:४५ मा सुरु हुनेछ ।

त्यसै गरि दोस्रो खेल रियल सोसिइडाड र इबार बीच हुनेछ । यो खेल भने राती ८:४५ मा सुरु हुनेछ ।

तेस्रो खेल रियल मालोर्का र रियल बेटिस बीच हुनेछ । खेल ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल भ्यालेन्सिया र भिल्लारियल बीच हुनेछ । यो खेल राती १:४५ मा सुरु हुनेछ ।