आज ला लिगामा यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार ४ खेल हुँदै छ ।

पहिलो खेल डेपोर्टिभो आलाभेस र मालोर्का बिच हुनेछ । यस खेल राती ८:४५ मा सुरु हुनेछ ।

११:१५ मा दुई खेल हुनेछ, इस्पान्योलले भिल्लारियल बिरुद्ध खेल्ने छ भने ग्रानाडाले भ्यालेन्सिया बिरुद्ध खेल्ने छ ।

अन्तिम खेल राती १:४५ मा अट्लेटिक विलबाओ र बार्सिलोना बिच खेल हुनेछ ।