स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिवार ५ खेल हुँदै छ ।
पहिलो खेल रियल भालाडोलिड र इबार बिच ४:४५ मा सुरु हुनेछ ।
दोस्रो खेल एट्लेटिको म्याड्रीड र भिल्लारियल बिच हुनेछ । यो खेल ७:४५ मा सुरु हुनेछ ।
त्यस्तै १०:१५ मा इल्चेले हुएस्का बिरुद्ध खेल्ने छ ।
१०:१५ मै रियल सोसिदाडले गेटाफे बिरुद्ध भिड्नेछन् ।
अन्तिम खेल भ्यालेन्सिया र रियल बेटिस बिच हुनेछ यो खेल राती १२:१५ मा सुरु हुनेछ ।