स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिवार ३ खेल हुँदै छ ।
पहिलो खेल भिल्लारियल र इबार बिच हुनेछ । यो खेल राती ७:४५ मा सुरु हुनेछ ।
दोस्रो खेल भने गेटाफे र ओसासुना बिच रहेको छ, खेल राती १०:१५ मा सुरु हुनेछ ।
त्यस्तै, अन्तिम खेल सेल्टा भिगो र भ्यालेन्सिया बिच हुनेछ । यो खेल भने राती १२:४५ मा सुरु हुनेछ ।