आज ला लिगामा यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार जम्मा ४ खेल हुँदै छ ।

पहिलो खेल मालोर्का र सेभिल्ला बीच हुनेछ । खेल साझ ५:४५ मा सुरु हुनेछ ।

दोस्रो खेल बार्सिलोना र डेपोर्टिभो आलाभेस बीच हुनेछ । बार्साको घरेलु मैदान क्याम्प नाउमा हुने यो खेल राती ८:४५ मा सुरु हुनेछ ।

तेस्रो खेल भने भिल्लारियल र गेटाफे बीच हुनेछ । यो खेल राती ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल रियल भालाडोलिड र भ्यालेन्सिया बीच हुनेछ । यो खेल राती १:४५ मा सुरु हुनेछ ।