आज म्यान्चेस्टर युनाइटेड र एसी मिलान भिड्दै; खेल कति बजे सुरू हुदै? पुरा जानकारी

प्रि-सिजन अन्तर्गत आज शनिवार ईग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र ईटालियन क्लब एसी मिलान भिड्दैछन्।

आज खेल नेपाली समयअनुसार बेलुका २२ः२१ बजेबाट कार्दिफको प्रिन्सिपालिटी स्टेडियममा सुरु हुनेछ।

म्यान्चेस्टर युनाइटेडले प्रि सिजन अन्तर्गत सबै ५ खेलमा जित हात पारेका छन् भने एसी मिलानले २ खेलमा दुबै खेलमा हारेका छन्।