आज बार्सिलोना कल्चरल लियोनिसा संग खेल्दै, रियल मड्रिड मेलिल्ला संग खेल्दै

कोपा डेल रे मा बार्सिलोनाले आज कल्चरल लियोनिसासँग खेल्दैछ । यस खेलसँग जारी सिजनमा बार्सिलोनाको कोपा डेल रे यात्रा पनि सुरु हुनेछ । बार्सिलोनाले कोपा डेल रेको अन्तिम ३२ को पहिलो लेग कल्चरलसँग खेल्न लागेको हो । कल्चरलले सेगुन्डा बी डिभिजन खेल्दैछ ।

त्यसै गरि रियल मड्रिडले भने मेलिल्ला संग खेल्दै छ । मेलिल्ला सेगुन्दा बि को टिम हो र सेगुन्दा बि मा दोस्रो स्थानमा रहेका छन ।

आज कोपा डेल रे मा हुने सबै खेल हरु नेपाली समयमा हेर्नुहोस:

Melilla 00 : 15 Real Madrid

Córdoba 01 : 15 Getafe

Deportivo Alavés 01 : 15 Girona

Mallorca 01 : 15 Real Valladolid

Cultural Leonesa 02 : 15 Barcelona