आज प्रेमिएर लिगमा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

नयाँ सिजन सुरु भए संगै दर्शकहरु निकै उत्साहित देखिन्छन् । प्रेमिएर लिगको पहिलो खेल शुक्रबार राती लिभरपुलले नर्विच सिटीसंग खेली सकेको छ ।

आज सनिबार प्रेमिएर लिगमा ६ खेल हुदै छ ।

पहिलो खेल वेस्ट ह्याम र च्याम्पियन म्यान्चेस्टर सिटी बिच हुने छ । त्यस्तै बोउर्नेमाउथ र च्याम्पियनसिपबाट बदुवा भएर आएको क्लब शेफिल्ड युनाइटेड भिड्ने छ ।

त्यसै गरि क्रीटल प्यालेस र इभर्ट्न बिच रोमान्चक खेल हुने छ । बर्नले र साउथह्याम्प्टन खेल्ने छ वाट्फोर्ड र ब्राइटन खेल्ने छ भने अन्तिम खेल टोटेन्ह्याम र एस्टन भिल्ला खेल्ने छ ।

आज हुने सबै खेल नेपाली समयमा हेर्नुहोस: