आज देखी ला लिगा सुरु हुदै – सबै खेलहरु नेपाली समयमा

स्पेन को लिग ला लिगा आज देखि सुरु हुदै छ । गत सिजन ला लिगा को उपाधि बार्सेलोनाले जित्न सफल भएको थियो ।

येस सिजन लामो समय देखी चल्दै आएको मेस्सी र रोनाल्डो को प्रतिस्पर्धा देखिन पाउने छैन । रोनाल्डो आफ्नो रियल को समय अन्त्य गरेर युभेन्तस गएको हो । र यस संगै रियल केही कम्जोर देखिन सक्ने फूटबल बिज्ञहरु को भनाइ छ ।

र येस सिजन देखि ला लिगा टेलिभिजनमा नभएर फेसबुकमा लाइभ आउने भएको छ ।

आज दुई खेल हुँदै छ, ती खेलहरु नेपाली समयमा हेनुहोस:

Girona 00 : 00 AM Real Valladolid
Real Betis 02 : 00 AM Levante