थ्री स्टारबिरुद्ध पहिलो जितको खोजीमा एपीएफ; खेल कति बजे? पुरा जानकारी

कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सनिबार मात्र एक खेल हुँदै छ ।

त्रिपुरेश्वोर स्थित रंगशालामा आज रुस्लान थ्री स्टार क्लब र एपीएफ भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

थ्री स्टारले दुई खेल खेल्दा १ बराबरी र अर्को जित निकाल्दै ४ अंक जोड्दै लिगमा अपराजित रहेको छ भने एपीएफले २ खेल खेल्दा १ मा हार र अर्कोमा बराबरी गर्दै १ अंक जोडेको छ ।

लिगको बिजेताले ५० लाख पाउनेछ ।