आज च्याम्पियनस लिगमा यी टिमहरु भिड्दै, हेर्नुहोस नेपाली समयमा

च्याम्पियनस लिग अन्तर्गत आज समुह चरणको खेलमा ८ वटा खेल हुदै छ । रियल म्याड्रिड, युभेन्ट्स, म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, बायन म्युनिख जस्ता क्लबहरु आज खेल्दै छन् ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस :

AEK Athens 23 : 40 Ajax

CSKA Moskva 23 : 40 Viktoria Plzeň

Bayern München 01 : 45 Benfica

Hoffenheim 01 : 45 Shakhtar Donetsk

Olympique Lyonnais 01 : 45 Manchester City

Roma 01 : 45 Real Madrid

Manchester United 01 : 45 Young Boys

Juventus 01 : 45 Valencia