आज च्याम्पियनस लिगमा यी टिमहरु भिड्दै, हेर्नुहोस नेपाली समयमा

च्याम्पियनस लिग अन्तर्गत आज बुधबार समुह चरणको खेलमा ८ वटा खेल हुदै छ । बार्सिलोना, इन्टर मिलान, लिभरपुल, अट्लेटिको म्याडृड जस्ता क्लबहरु आज खेल्दै छन् ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस :

Atlético Madrid 23 : 40 Monaco

Lokomotiv Moskva 23 : 40 Galatasaray

Borussia Dortmund 01 : 45 Club Brugge

PSV 01 : 45 Barcelona

Tottenham Hotspur 01 : 45 Internazionale

PSG 01 : 45 Liverpool

Napoli 01 : 45 Crvena Zvezda

Porto 01 : 45 Schalke 04