आज क्रिस्टियानो रोनाल्डो र फ्लोरेन्टिनो पेरेज मोनाकोमा फेरि भेत्दै

मोनाकोले आज च्याम्पियनस लीगको ड्र र अवार्ड आयोजित गर्दै छ र क्रिस्टियानो रोनाल्डो र फ्लोरिटेनो पेरेजले एकअर्कालाई पुर्न भेट्न पाउनेछ ।

जब पोर्चुगलका स्टार खेलाडीले केही महिना अघि युभेन्टसका लागी रियल छोडे, तब मेसेज मार्फत मात्र गूड् बाइ भनेका थिए तर यी दुई ब्याक्तित्वहरु आज हुन गइरहेको समारोहमा एक अर्का संग भेट हुने मौका पाउदै छ ।

क्लबको इतिहासकै सर्वाधिक गोलकर्ताले कुनै पत्रकार सम्मेलन नगरी विश्व कप लगत्तै टूरिन पुगे पछि रियल म्याड्रिडका राष्ट्रपतिले सम्बन्धमा केही सामान्यता फिर्ता ल्याउन खोज्ने छ ।

आज UEFA Player of The Year को बिजेता पनि घोषणा गरिने छ जस्मा पोर्चुगलका खेलाडीलाई लुका मोडृच र मोहमेद सालाहले चुनौति दिने छ ।