आज क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टसले लाजियो संग भिड्दै

सिरि ए मा आज क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टसले लाजियो संग खेल्दै छ। त्यसैगरि सिरि ए मै नेपोलीले मिलानसँग खेल्ने छ।

लिग को पहिलो खेलमा युभेन्टसले चिएभो लाई कठिन जित हात पारेको थियो र क्रिस्टियानो रोनाल्डोले भने गोल गर्न सकेको थिएन । त्यसै गरि लाजियोले नापोली संग खेलेको थियो ।

आज सिरि ए मा मात्र २ वटा खेल हुँदै छ ती खेल नेपाली समयमा हेर्नुहोस:

Juventus 21 : 45 Lazio
Napoli 00 : 15 Milan