आज कोपा डेल रे मा बार्सेलोना र सेविल्ला भिड्दै – हेर्नुहोस नेपाली समयमा

आज कोपा डेल रे को फाइनल खेलमा बार्सेलोना र सेविल्ला भिड्दै छन् ।

आज राति सेभिल्लाको घर इस्ताडियो वान्डा मेट्रोपोलिसानोमा कपको उपाधि भिडन्त गर्दैछ । सम्भवतः बार्सिलोना यो उपाधि दाबेदार हुनसक्छ । वा भनौं, उसले यो उपाधिका लागि संघर्ष गर्नेछ ।

सेभिल्लालाई हराए बार्सिलोनाले सिजनको पहिलो उपाधि रक्षा गर्नेछ । त्यसपछि बार्सिलोनाको ध्यान ला लिगामा जानेछ ।

कोपा डेल रे को फाइनल खेल नेपाली समय अनुसार राति १:१५ मा हुने छ ।