आज ईंग्लिश प्रेमिएर लिगमा निकै नै रोमान्चक खेलहरु हुदै, नेपाली समयमा हेर्नुस्

ईंग्लिश प्रेमिएर लिगमा आज निकै नै रोमान्चक खेलहरु हुन गइरहेको छ । आज तेस्तो खेलहरु हुन गइरहेको छ जुन एकदमै रुचाएको र ईंग्लिश प्रेमिएर लिगको सबै भन्दा ठुलो मानिने खेल मध्ये पनि हो, म्यान्चेस्टर डर्बी र मर्सिसाइद डर्बी । अर्थात्, म्यान्चेस्टर सिटी Vs म्यान्चेस्टर युनाइटेड र इबर्ट्न Vs लिभरपुल ।
र येदि म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले युनाइटेडलाइ जित्यो भने आजै ईंग्लिश प्रेमिएर लिगमा सिटी च्याम्पियन पनि हुने छ ।
आज ईंग्लिश प्रेमिएर लिगमा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:
Everton 17 : 15 Liverpool
AFC Bournemouth 19 : 45 Crystal Palace
Brighton & Hove Albion 19 : 45 Huddersfield Town
Leicester City 19 : 45 Newcastle United
Stoke City 19 : 45 Tottenham Hotspur
Watford 19 : 45 Burnley
West Bromwich Albion 19 : 45 Swansea City
Manchester City 22 : 15 Manchester United