आज ईंग्लिश प्रेमिएर लिगमा रोमान्चक खेलहरु हुदै, हेर्नुहोस नेपाली समयमा

ईंग्लिश प्रेमिएर लिग अन्तर्गत आज ४ खेल हुने छ जस्मा चर्चित क्लबहरु को खेल र रोमान्चक खेल हुने छ ।

लिभरपुल र फुलह्यमको खेल सबै भन्दा पहिले हुने छ भने चेल्सी र इभर्ट्नको खेल त्यस् पछि हुने छ। आर्सनल र वुल्भ्स को खेल र म्यान्चेस्टर डर्बी एकै समयमा हुने छ ।

आज हुने सबै खेल नेपाली समयमा हेर्नुहोस:

Liverpool 17 : 45 Fulham

Chelsea 20 : 00 Everton

Arsenal 22 : 15 Wolverhampton

Manchester City 22 : 15 Manchester United