आज ईंग्लिश प्रेमिएर लिगमा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

ईंग्लिश प्रेमिएर लिग अन्तर्गत आज ६ वटा खेलहरु हुँदै छ, जस्मा येस सिजन एकदमै खराव प्रदर्शन गर्दै आएको क्लब म्यान्चेस्टर युनाइटेड न्युकास्टल युनाइटेड संग खेल्दै छ । युनाइटेड आफ्नो पछिल्लो ४ खेलमा जित निकाल्न सकेको छैन । र प्रशिक्षक जोसे मोउरिन्हो आजको खेलमा पनि जित निकाल्न नसके उनलाइ प्रशिक्षकको भुमिकाबाट निकाल्ने ठुलो सम्भावना छ, त्यसैलाई यो खेल उनलाई जित्नै पर्ने दबाब पनि छ ।

आज हुने सबै खेल हरु नेपाली समयमा हेर्नुहोस:

Burnley 19 : 45 Huddersfield Town

Crystal Palace 19 : 45 Wolverhampton

Leicester City 19 : 45 Everton

Tottenham Hotspur 19 : 45 Cardiff City

Watford 19 : 45 AFC Bournemouth

Manchester United 22 : 15 Newcastle United