आज ईंग्लिश प्रेमिएर लिगमा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

ईंग्लिश प्रेमिएर लिगमा आज सनिवार केही निकै नै रोमाञ्चक खेलहरु हुँदै छ । खराव प्रदर्सन गर्दै आइरहेको म्यान्चेस्टर युनाइटेडले आज वेस्ट ह्याम बिरुद्ध खेल्दै छन । त्यसै गरि अर्को खेल चेल्सी र लिभरपुल बिच हुँदै छ, जुन खेल एकदमै रोमान्चक खेल हुने छ ।

आज ईंग्लिश प्रेमिएर लिगमा हुने सम्पुर्ण खेलहरु नेपाली समयमा हेर्नुहोस:

West Ham United 17 : 15 Manchester United
Arsenal 19 : 45 Watford
Everton 19 : 45 Fulham
Huddersfield Town 19 : 45 Tottenham
Manchester City 19 : 45 Brighton & Hove Albion
Newcastle United 19 : 45 Leicester City
Wolverhampton 19 : 45 Southampton
Chelsea 22 : 15 Liverpool