आज ईंग्लिश प्रेमिएर लिगमा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुस्

केही महिनाको पर्खाइ पछि पुर्न एक पटक नयाँ सिजन लिएर आएको ईंग्लिश प्रेमिएर लिग मा आज केही खेलहरु हुने छ । हिजो म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी को एस सिजनको पहिलो खेल भएको थियो ।

भर्खरै प्रोमोसन भएका क्लबहरु ले पनि एस सिजन ट्रान्सर्फर मार्केटमा ब्यस्तता देखाए र निकै नै राम्रो खेलाडीहरु पनि भित्र्याए ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुस् :

Newcastle United 17 : 15 Tottenham Hotspur

AFC Bournemouth 19 : 45 Cardiff City

Fulham 19 : 45 Crystal Palace

Huddersfield Town 19 : 45 Chelsea

Watford 19 : 45 Brighton & Hove Albion

Wolverhampton 22 : 15 Everton