आज ईंग्लिश प्रेमिएर लिगमा हुने सबै खेलहरु नेपाली समयमा

आज ईंग्लिश प्रेमिएर लिग मा इस्टोक सिटी र कृस्टल प्यालेस सव ५ बजे खेल्दै छैन भने पौने ८ मा ४ वटा खेल हुने छ जस्मा बोर्नेमाउथ र स्वान्सी त्यसै गरि लेस्तर सिटी र वेस्ट ह्यम, वात्फोर्द र निउकास्तल युनाइटेड अनि वेस्ट ब्रोम र तोत्तेन्ह्यम भिड्दै छन छन ।

अन्तिम खेल भने इबरटन र साउथह्याम्प्तन को खेल सव १० बजे हुने छ।

Stoke City 17 : 15 Crystal Palace
AFC Bournemouth 19 : 45 Swansea City
Leicester City 19 : 45 West Ham United
Watford 19 : 45 Newcastle United
West Bromwich Albion 19 : 45 Tottenham Hotspur
Everton 22 : 15 Southampton