आज ईंग्लिश प्रेमिएर लिगमा हुने खेलहरु नेपाली समयमा

आज ईंग्लिश प्रेमिएर लिगमा लिभरपुल ले इस्तोक सिटी संग खेल्दै छन् भने स्वान्सी सिटी र चेल्सी पनि आजै खेल्दै छन् ।

आज हुने ईंग्लिश प्रेमिएर लिगको सबै खेल नेपाली समयमा हेर्नू होस :

Liverpool 17 : 15 Stoke City

Burnley 19 : 45 Brighton & Hove Albion

Crystal Palace 19 : 45 Leicester City

Huddersfield Town 19 : 45 Everton

Newcastle United 19 : 45 West Bromwich Albion

Southampton 19 : 45 AFC Bournemouth

Swansea City 22 : 15 Chelsea